आजको युग भनेको आधुनिक युग भनेर चिनिन्छ । संसारमा ठूल-ठूला क्रान्ति ,युद्ध भए र आज नौलो परिबेश नयाँ युगको प्रारम्भ भएको हो । यसरी समयको काल खण्ड संगै समय समयमा पुर्णजागरण काल ,धर्म युद्ध काल, धर्म सुधार आन्दोलन र स-साना युद्ध देखि नरसम्हार युद्धको पार गरि सकेको छ । र बैज्ञानिक युग भनेर आजको आधुनिक कालला चिनाउन चाहान्छौ । तर नेपालको लागि यो अबैज्ञानिक युग ठहरिन जान्छ । यसका ज्वलन्त उदाहरण छन्। जस्तै भारत बाट भित्रियको हिन्दुबाद,बाहुनबाद नै हुन् ।यि यस्ता असामाजिक दर्शन बोकेकाहरुको मुल अडेश लाग्ने मेरुडण्ड भनेको ब्राह्मणबाद ,हिन्दुबाद नै हो ।
नेपाललाई भारत बर्ष मान्ने चन्द्रमालाई दर्शन गर्ने 33 करोड देबी मान्नु यी अन्ध परम्पराले ब्याप्त भएको हिन्दु एकात्मकबादको मुख्य अशामाजिक दर्शन हुन् । बाहुनबादी खसहरुले जहिलै बैज्ञानिक आधारलाई धोती ओधाएर आफ्नौ एकात्मक नीतिलाई आजको समाजमा लाद्ने गरेको पाईन्छ , आफ्नो माङ्नेबाद खडा गरि मुलनिबासी (indigenous) मंगोल समुदायमा ठग्ने प्रचलन् छ । यो आजको युगमा अबैज्ञानिक मानिन्छ । अचम्मको कुरा के छ भने आर्यहरू सर्ब श्रेष्ट बौदिक बर्ग भन्नु हाँस उठ्दो छ,त्यो अरुले तपाई नभने पछि आफै मपाई बन्ने प्रबृतिले आर्य समाजमा ब्यप्त छ । र हिन्दुबाद भनेको भारत बर्षमा बिकास भएको असामाजिक दर्शन हो । एकलकाटे दर्शन हो । किन भने आज संसारका देशहरु चन्द्रमा मा दिसा गरेर आउदा बाहुन छेत्रीले पुजा गर्न लाउछ । पुजा गर्छन् दोग्छन् । अर्को हेरौँ ठगनेबाद यस मध्येमा पर्ने जजमान् , गणितिय खगोल शास्त्र लाई ज्योतिष शास्त्रको रुपमा बाहूनले अरुको भाग्य हेर्छ । जुन शाश्त्रले आज संसारमा खगोल शाश्त्रको भनेर चिनिन्छ । बिश्वका देशहरु यहि गणितिय बिज्ञानले ग्रहमै हगेर आउदा बाहुनले मानिसको ग्रह चिर्छ ।
कस्तो बिडम्बना भ्रममा छन् । बाहुन छेत्रीहरु आफुहरु मात्र सभ्य ठानेर अरुलाई असभ्य देख्ने दुङ्गालाई दुध ख्वाएर मान्छेलाई मुत ख्वाउने संस्कार र नीति बोकेका एकल काटे हुन् ,यसै सवालमा धर्म रत्न यामीले भनेका छन्-"राष्ट्रबादीको यो अर्थ होईन अर्कालाईलाई तुच्छ र आफुलाई मात्र उच्च भनेर अरुलाई मतवाली भनी गालि गरेर आफुलाई तागाधारी श्रेष्ठ भन्नु, हामी शासन गर्नु, गुरु हुन आएका अरु सबै हाम्रो रक्षा गर्न, सेवा गर्न, शोषण सहन आएका भन्नु राष्ट्रबाद होईन ,साम्प्रदायिकबाद, नाजीबाद हो,"फासिबाद" हो ।जसको चिहान द्वितिय बिस्व युद्धमा खनि सकिएको छ ।।।"
राष्ट्रिय एकता भनेको बिभिन्न जीत र बर्गका ब्याक्तिहरुको "सबै एक भइ बाँच्ने "मनको अठोट हो। यी माथिको सारलाई बुज्दा बाहुनबाद भनेको असामाजिक दर्शन हो जुन समाजमा भ्रम छरेर पेट पाला गर्ने संस्कार हो भन्ने प्रमाणित गर्छ। जो आज पनि बिधेमान छ आफुलाई नैतिकवान ठानेर अरुलाई अनैतिक सम्झिनु ठान्नु नै हेपाहा प्रबृति मानिन्छ । नेपालका कम्युनिष्ट पनि आफ्नो सत्ता टिकाउन बाहुनबाद मेरु दण्ड बनाएर आफु स्वच्छ कम्युनिष्ट भनाउने गरेका छन् । यस्तो अपारदर्शी दंङ्गले नेपालका 80 प्रतिशत मुलबासी मंगोल समुदाय माथि ठुलै संयन्त्रको जालोमा पारेर भ्रममा पारेर मुर्ख बनाएर आफुहरु माथिल्लो स्थानमा पुग्न कोशीस गर्दछन् । अहिलेको बैकल्पिक मार्गलाई छायाले छोप्ने पर्यत्न गरेर अन्ध परम्पराबादी समाजमा धकेली रहेका छन् । नेपालको शाशकहरु यही बादको अडेशामा थामिएर शोषण गरिरहेका छन् । लोकतन्त्र धर्मनिरपेक्ष घोषणा भएको धेरै भई सक्यो । तर असली हिन्दुबाद लाद्ने दुशप्रयास भइ रहेका छन् ,समाजमा असली हिन्दुबाद लाद्नेकाम भई रहेका छन् । बाहुनले प्रस्न गर्लान कसरी भनेर ? त्यो प्रश्नको जबाफ दिइ रहनु आवश्यक ठान्दिन किन भने यो बैज्ञानिक युगमा यस्तो असामाजिक दर्शन भनेको अफिम हुन्छन् । यहाका 33 करोड देबीको नाममा ठगने जमातले बैज्ञानिक सिद्धान्तलाई धोती ठान्छन् त्यो असली तानाशाही फासिबाद हो । बाहुन जब आफुमा परिबर्तन हुदैन यो समाज परिबर्तन हुन सक्दैन जब सम्म आफ्नो स्वार्थको लागि बाहुनबादको कल्पना गर्छ तब सम्म देशमा शान्ति अमनचैन हुन्न किनकी जति नै परिबर्तन गर्छु भन्छ त्यो झुटो हो । परिबर्त कसरी गर्न सकिन्छ समाज परिबर्तन वा देश परिबर्तन गर्न बिधालय खोलेर,पाठशाला खोलेर, पाठ्यक्रम छपार, आन्दोलन गरेर समाज परिबर्त गर्न सकिदैन परिबर्त कसरी हुन्छ, परिबर्त बिचारले मात्र सम्भब छ ,जब बिचार अडिक रहन्छ ,र आफु लगनशील हुनु पर्दछ ।त्यो नै परिबर्तन हो । तर जनताको आखाँमा छारो हालेर देशको बिकासमा परिबर्तन हुन सक्दैन ।
अर्थात बिकल्प खोज्नु पर्छ समय अनुकुल चल्न सक्नु पर्छ अझै बैदिक युक आर्य युगको तर्क गर्नु भनेको अबैज्ञानिक ठहरिन्छ । बाहुनले जति आफु सत्य छु भनि तर्क गरेता पनि आफ्नो असत्यले पिछा गर्दैछ । ठुलो पद ग्रहन गरेर आफ्नो साम्म्राज्य फैलाए पनि त्यो बिफल हुन्छ नै , नेपालका मुलनिबासीहरुलाई पाखा लगाउदै शरणार्थी जस्तै शरन माग्दै भित्रियका यि बाहुन छेत्रीले आज आफ्नो प्रभुत्व जमाउन हिन्दुबाद लाद्न लगभग 5 पाँच सय बर्ष कुर्नु पर्यो । र आज मुलनिबासी समुदायमा लाद्ने क्रम जारी छन् ति लादीएका बारे भन्न चाहान्न त्यो सबैले देखि रहेको भोगिरहेको घट्ना हुन यति हुदा हुदै पनि बाहुन छेत्रीले आफु बौद्धिक ठान्छन । यो नौलो होईन । आफू सभ्य नभए पछि अरुलाई गोबर बनाएर असभ्य बनाउने यि धुपौरे हुन् । समाजको नजर चोखिएर बस्ने तर आफ्नो अबैज्ञानिक सवाललाई लादेर परिबर्तन चाहनेलाई मुर्ख नभने के भनिन्छ । त्यो पनि बिज्ञान र प्रबिधि युगमा समयलाई चिन्न नसकेर मनुको सड्यन्त्रलाइ जर्बजस्ति तरिकाले लाद्ने अनि भाड्ने काम गराउने धुपौरे समुदाय हुन त्यसकै पछाडी लागेर पुच्छर बनेर बाहुनबाद लाद्न पछि पर्दैन हाम्रै राई, लिम्बु र नेवारहरु पनि बिक्ने प्रबृतिले तमाङ् समुदाय जस्तो कठोर भएर आफ्नो मौलिकता नछोडेको कारणले पछि परेका छन् । तेही भएर बाहूनबादको पोहोरामा डुबेको संस्कारको कल्पना गनु उचित छैन ।
Sopurce: http://www.mongolvision.com
No comments:
Post a Comment