Thursday, November 10, 2011

हिन्दु धर्म- धर्म होइन, बाद हो।

हिन्दु धर्म- धर्म होइन, बाद हो
पृथ्वीमा दुई किसिमका मनुष्य स्त्री र पुरुष मात्रै छन भन्दा हिन्दु वाहुन / क्षेत्रीहरु त्यस्तो मान्न चाहदैन । वाहुन / क्षेत्रीहरु आफु मात्रै मान्छे सर्व श्रेष्ठ ठुलो जात र अरुलाई मानव नठानेर दानव राक्षस अथवा सानो अछुत जात भनेर हेप्ने गर्दछ, कोखे दृष्टिले हेर्छ, सवै मनुष्य समान हुन् भन्ने पक्षमा छैन । यहि कारणले गर्दा मंगोलहरुले पनि कानुनी र राजनैतिक अधिकार खोज्दैछ कुनै दिन साम्प्रदायिक हिंसा हुन सक्छ । संसारमा तिन किसिम्का मानव समुदायहरु मात्र उत्पत्ती भएका थिए । ति तिन समुदायहरुलाई ज्यापाटीज, सेमेटिक, हेमेटिक भनिन्थ्यो ।
आजकल यहि समुदायहरुलाई नेग्रोइड, मंगोलइड, ककेसियन भनिन्छ । बाइवलमा पनि येपेत, सेम, हाम भनेर उल्लेख गरेको पाइन्छ । यि तिन समुदायका वर्णहरु पनि फरक पाइन्छ ।नेग्रोइड-कालोवर्ण, मंगोल-गहुँगोरो, ककेसियन-सेतो । यि तिन समुदाय उत्पत्ती भएका स्थानहरु नेग्रोइड-हब्सीहरुको उत्पत्ती अफ्रीका, अमेरीका, हाइटी, कंगो, केन्या इत्यादि देशहरुमा पर्दछ उनीहरु त्यहाँका मुलवासी (Indigenous) हुन् । मंगोलहरु शिवलेक पर्वत वरिपरि उत्पत्ती भएको विश्व इतिहास र यहाँका वहुसंख्यक मंगोल अनुहारहरुवाट प्रष्ट हुन्छ । वर्तमान चिन, भारत र नेपालमा पर्ने पहाड पर्वतहरुलाई शिवलेक पर्वत भनिन्छ ।
नेपालमा वाहुन/क्षेत्री वाहेक प्राय सवै मंगोलहरु हुन् । मंगोलहरु नेपालको कुलजनसंख्याको ८० प्रतिसत छन् । मंगोल पुर्खाको ढुंगाको हतियार ढुंगे युग, दाँत र हतियारको प्रमाणहरु ताप्लेजुङको हङदेवामा १९७०, तिब्रीकोटमा १९७५, नवलपरासीको नदीमा १९६७ र काठमाण्डौ बुढानिलकण्ठ धोवी खोला शिरमा १९७८ मा रसियाको पुरातत्व विशेषज्ञले फेला पारेका थिए । ति इलाकाहरुमा फेला परेका वस्तुहरु ३२ हजार वर्ष देखि ५० हजार वर्षसम्म पुरानो र फोसिलहरु १ लाख ५० हजार वर्ष पुरानो भएको वताइएको छ । शिवलेक पर्वतको आयू १ करोड २० लाख वर्ष पुरानो मानिन्छ ।
नेपाल मंगोलहरुको आफ्नै किपट विर्ता भएकोले मंगोलहरुलाई नेपालको मुलवासी (Indigenous) भनिन्छ । मंगोलहरुको भुमि पुर्वी यूरोपसम्म फैलिएको थियो । ककेसियन, कुइरे, गोरा र हिन्दु काला आर्यन वाहुन/क्षेत्री ककेसियस पहाड वरिपरि उत्पत्ती भएका थिए । ककेसियस पहाड 'क्यासपिएनसी' र 'ब्लाक्सी' को विचमा पर्छ । हाल त्यो ठाँउ रसियामा पर्छ । वाहुन क्षेत्रीको आमा पर्शियाका मुगोलको छोरी भएकोले काला देखिएका हुन् । हाइटी शासकको लखेटाइमा परेर भागेर पर्शिया इरान युरोपको वोल्गा शिर प्यालेष्टाइन कनान भुमि इराक पाकिस्तान जम्मुकाश्मीर सिन्धुघाँटी भारत हुदै ५०० वर्ष अघि वर्तमान नेपालमा छिरेका हुन् । नेशन कुनै पनि मुलुकमा उत्पति भएका सम्पूर्ण प्राकृतिक श्रोत साधन लयायत मुलुक नै त्यस राष्ट्रियता भित्र पर्दछ । त्यस मुलुकको मुलवासीहरु त्यो देश भित्रका राष्ट्रहरु मानिन्छ ।
नेपालको मंगोल हरु यस राष्ट्र भित्रका राष्ट्रहरु भएकोले नेशन भनिएको हो । कुनै देशवाट कुनै अर्का देशमा गएर वसोवास गरेका व्यक्ति वा समुदायहरुलाई आदिवासी (Migrated)भन्दछ । वाहुनको संस्कृत भाषामा आदिम शब्दले शुरु प्रारम्भ भन्ने वोध गराउँछ । तर आदि भनेको आदिम होइन आधी हो । वर्मा र भुटानको आदिवासीहरुलाई त्यहाँको मुलवासीहरुले लखेटिसकेका छन् । कुनै कानुन र मानव अधिकारले फिर्ता गर्न सकेन र सक्दैन पनि । मुलवासी (Indigenous) भनेको राष्ट्र भित्रको राष्ट्रहरुलाई अथवा पुर्ख्यौली श्रृष्टि नै वर्तमान ठाउँमा छ भने र स्वयम आफू पनि हाल त्यहि ठाउँमा छ भने उसलाई त्यो मुलुकको मुलवासी(Indigenous) भन्दछ । हिन्दु भनेको धर्म होइन वाद हो । धर्म त संसारमा तिन वटा मात्रै छ । ति धर्महरु बौद्ध, इश्लाम र मुश्लिम हुन् । हिन्दुहरुले आफु वाँच्न र शक्तिमा आउन अथवा आफ्नो स्वार्थ पुरा गर्नका लागी अरुको अथवा कुनै प्राणीलाई मारेर मन्दिरमा राखेको ढुंगालाई भोग दिने गर्दछ । त्यस्तो संस्कार लाई धर्म भनिदैन । यो संस्कार हिन्दुमा मात्र पाइन्छ । धर्म नै भए त्यो त शिकारी धर्म होला । फरासी भाषामा चोर र कायर लाई हिन्दु भन्ने गर्छ । चोर्ने, लुट्ने, हत्या गर्ने आतकं मचाएर अशान्तिको चरित्र देखाएकै कारण भारतको मुश्लिमहरुले हिन्दुहरुलाई लखेटेका थिए ।
जनजाती (Nomad, Gypsy) भनेको आफ्नो समुदायको धर्म संस्कृति अस्तित्व लाई त्यागेर विदेशी समुदायको धर्म संस्कृतिमा रमाउने तिनीहरुकै झोला, झण्डा वोकेर हनुमान, चम्चे बनेर तिनीहरुकै पार्टीलाई भोट हालेर लेनदेन गरेर आफ्नै समुदायलाई विरोधी वनाएर राक्षसी व्यवहार देखाउने हरुलाई जनजाती फिरिङ्गे बन्जारा भनिन्छ । अर्को अर्थमा जन भनेको खेताला कमारा । जाती भनेको ठगनाको लागि मनुष्यलाई वाहुनको हिन्दुवादमा चारजात छत्तिस वर्णमा विभाजन गरेको पाइन्छ । वाउन, क्षेत्री, बैश्य, शुद्र । शुद्र भनेको अछुत जात यो जात वाट खसे पछि जाती बन्छ । हिन्दुवादमा निच जातीहरुलाई जनजाती भनिन्छ । जनजातिलाई कुकुर मुनिको दोश्रॊ दर्जा को हिन्दु पनि भनिन्छ ।



No comments:

Post a Comment