Friday, February 3, 2012

अन्तिम जीत मंगोलको हार स्वस्तिकको by Jiban Mongol Rai

अन्तिम जीत मंगोलको हार स्वस्तिकको

अहिन्दु मुलबासी मंगोलले लडिरहेको आफ्नो मुलुक भित्रको लडाई भनेको अस्तित्वको लडाई हो।यो लडाईमा अलजेब्राको फर्मुला लागु भएको छ। अन्तमा स्वस्तिक चिन्हको पतन निश्चयनै हुनेछ । संसारमा स्वस्तिक चिन्हलाई मुल मन्त्र र गुरु मन्त्र बनाउँने र राष्ट्रियताको झुटो नारा दिने तानाशाही र्कुर हिटलरको पतन हुनु एकदशक पनि लागेन । त्यही तानाशाही क्रुर स्वस्तिकलाई गुरु मन्त्र र मुल मन्त्र बनाएर छदमभेषी भएर बाचेका हिजो मुगोलको (बाबु मंगोल आमा पर्सियन) खेदाईमा पर्दा प्राण रक्षाको भिख मागेर धोती र जनै मात्र भिरेर चन्दने र कन्दने रुपमा नेपाल भित्रेका हिन्दु आर्यन बाहुन क्षेत्रीहरुले स्वस्तिक चिन्ह बचाई राख्ने र त्यसलाई बोकाएर र बोकेर आफ्नो क्रुरतापुर्बक स्वार्थी उदेश्य बचाई राख्ने नेपालका बिदेशी हिन्दु साम्राज्यबादी बाहुन क्षेत्रीको यो बिषको स्वस्तिक चिन्हको घडी चकनाचुर भएर फुटन पनि धेरै काल पर्खन पर्दैन । यी अराष्ट्रिय तत्व बिदेशी शरनार्थी हिन्दु आर्यन बाहुन क्षेत्रीहरुले यहाँका अहिन्दु मूलबासीको जग्गा लुटेर टाट पल्टाई शोषण मात्र गरेका छैनन निर्लज्जातापूर्बक हर क्षेत्रमा मासंपेसी सम्म सुकाई दिएको छ र यीनीहरुको शोषण, सामन्ती चरित्र, क्रुरताले चरम सिमा नाघेको छ ।यिनीहरुलाई टिठ्याउँने दँया माया गर्ने रौँको टुप्पा जत्रो ठाउँ पनि छैन । यिनीहरु हरक्षेत्रको क्रुरता, निर्दयता, स्वार्थीपना, हामीलाई आफ्नो मुलुकमा दास बनाउने नीति जति बुझ्न सक्यो र जति सोचेर गहिराईमा पुग्न सक्यो त्यतिनै यी दुष्टहरु प्रतिको रिस भंगालिएर जान्छ र ज्वालामुखी भएर फुटन खोजिरहेको हुन्छ।

झट्ट हेर्दा यी बिदेशी हिन्दु आर्यन स्वस्तिक चिन्हलाई गुरुमन्त्र संम्झि छातीमा टाँसेर प्राण रक्षक सम्झने र यहाँका अहिन्दु मुलबासी मंगोलहरुको पतनमा दिलो ज्यानले लागेर गाउँ तह देखि राष्ट्रिय तह सम्म डर लाग्दो जालो बुनेर यहाँका अहिन्दु मूलबासी मंगोलको भबिष्यमा पार्नेहरुको जालो मक्किएर खिया लागेर क्रमैसंग टुक्रेर चकनाचुर हुदै गईरहेको छ जुन चाही गहिराईमा पुग्न नसक्ने र ढुंगालाई दुध, मान्छेलाई मुत खुवाउने र खाने संस्कारमा जन्मेर पालन पोषण भएर हुर्केका दास मनोबृत्तिका र दासता स्वीकारेर, दुष्ट सुग्रिब, दुष्ट बिभिषण र महा दुस्ट प्रह्लाद मनोबृत्तिका मंगोल अनुहारका हिन्दु आर्यन बाहुनको पैताला र देशनै नहुने बाहिरिया हनुमन्ते आदिबासी जनजाति (बाहिरिया ,देशनै नभएका बाहुनको पैताला )हरूको गिदिले बुझ्दैनन् र केलाउनै सक्तैनन् ।तिनीहरुको गिदीमा घोडाको लिदी भरिएको छ। तिनीहरुको चेहरा हेर्दा सिँहको जस्तो देखिएता पनि बिदेशी हिन्दु साम्राज्यबादी, सामन्तबादी हिटलर जस्ता निरंकुश तानाशाहीको स्वस्तिक चिन्हलाई पुजा गर्नेहरुको चरनमा मरन खोज्दै र लुटुपुटु हुदै बिरालोको रुपमा पुगि सकेको छ।

मंगोल भिजनको चौथो बर्ष दिनको जन्म दिनमा हामी समस्त अहिन्दु मूलबासी मंगोललाई आफ्नो मुलुकमा आफ्नो हक र अधिकारमा शिर ठाडो छात्ति चाक्लो पारेर बीर मंगोल भएर जन्मे पछि बीर मंगोल जस्तै भएर बाच्ने -दिर्घायुको कामना मात्र गर्दैनौ तर आफ्नो भबिष्यका सन्तानको उज्वल र सुरक्षित भबिष्यको निम्ति मरिमेट्ने सहास प्रदान गर्ने हार्दीक कामना गर्दछौँ। चोमोलुङमा उक्लन गएकाहरुले चोमोलुङमाको चुचुरो टेकी सकेपछि त्यो भन्दा माथि टेक्ने ठाउँनै नभए फर्कनु परेझै दुष्ट हिन्दु आर्यन बाहुन क्षेत्रीहरुले सबै प्रकारका सामन्ति ,शोषण अपनाई सके,छलकपट गरी सके,अब तिनीहरुसंग हाम्रो घाँटी निमोठने, हामीलाई लोभ्याउने,हाम्रो खोस्ने र लुट्ने कुनै जुक्ति छैन।अब तिनीहरुको स्वस्तिक चिन्हले तिनीहरुलाई नै पोल्ने छ ।तिनीहरुको नास हुनेछ तानाशाही क्रुर हिटलरकै हालत हूनेछ नेपालमा तिनीहरुको ।तिनीहरुको नाम सुन्दै हाम्रा भाबी पिडीमा घृणा जाग्नेछ जसरी आज हिटलर प्रति र स्वस्तिक चिन्ह प्रति घृणा जागेको छ बिश्व भरी नै ।

अहिन्दु मुलबासी मंगोलको जीत दिर्घायु रहने छ ।अहिन्दु मुलबासी मंगोल प्रतिको हिन्दु आर्यन बाहुन क्षेत्रीको दुष्ट नीति पतन तर्फ लागेको छ ।हामीमा अलजेब्रा फर्मुला लागु भएको छ। अलजेब्रा - x - =+ हुन्छ र + x +=+ हुन्छ ।संसार प्रसिद्ध ख्यति प्राप्त .नोस्तर दोमसले हिटलरको भबिष्यबाणी गरेका थिए त्यो सही निस्कियो ।नोस्तर दोमसकै भबिष्यबाणीले पनि हामीलाई यस भेगमा बिजय बनाएको छ। मंगोल नेशनल अर्गनाईजेशनका जन्म दाता गोपाल गुरुङले नेपालकै मुलबासी मंगोल थारुहरुलाई 1984 मा नै साँदे दुई हजार बर्ष पछि थारुहरुलाई थारुहरु मुलबासी मंगोल हुन र बुदिष्ट हुन हो भनेर सिकाए ।हिन्दु साम्राज्यबादी शोषक सामन्ती बाहुन क्षेत्रीहरुले अहिन्दु मुलबासी मंगोलहरुलाई सुद्र(बाहुनको खुट्टा )र मतवाली भन्दै र भन्न लगाउँदै आएकोमा गोपाल गुरुङ्ले मंगोल भन्न सिकाए र हामी हिन्दु होईनौँ भन्न सिकाए । हिजो गोपाल गुरुङ एक्लै भएता पनि निर्भिक्ता साथ बीरता पूर्बक लडदै आएका थिए राजतन्त्रको बिरोधमा, धर्मनिरपेक्ष र प्रान्तियताको पक्षमा जुन आज आएर सही हुन पुगेको छ ।साँदे चार सय बर्षको हिन्दु साम्राज्यबादी राजतन्त्र उखेलियको छ । धर्म निरपेक्षको र प्रान्तियताको नारा गुन्जेको छ । यहाँ हिजोका धोती र जनै मात्र भिरेर भित्रेका हिन्दु आर्यन सामन्ती र साम्राज्यबादी (जितूवा)र यहाँका मुलबासी मंगोल हरूवाको रुपमा दासता स्वकारेर पर्ने सकारलाई भत्काइ दिएका छः।अब हामी अहिन्दु मुलबासी मंगोलले राजनीतिक लिनु पर्छ्। त्यस तर्फ गहीरो सोच्नु पर्छ । यो देश कस्को ?मंगोलको , हामी मंगोल...? हिन्दु होईनौँ जातजाति भन्दैनौँ। हिन्दु चाँड मान्दैनौँ।
जय मंगोल॥



No comments:

Post a Comment